स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

मधेस प्रदेशः प्रशासनिक तथा आवासीय संरचना निर्माणका लागि समिति गठन

SHARE:

धनुषा माघ १८, २०७८ 
मधेस सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक तथा आवासीय संरचना निर्माणका लागि एक समिति गठन गरेको छ ।  भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको प्रवक्ता शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।
सो समितिमा अर्थमन्त्री समेत रहेका प्रवक्ता साह, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादव र आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह सदस्य रहेको उनले बताए ।
गठित गरिएको यस समितिले भवनसहितका स्थायी भौतिक संरचना निर्माणका लागि जग्गा खोजी गर्नेदेखि प्राविधिकलगायतका बजेट र सोको स्रोत व्यवस्थापनसम्मका लागि कार्य गर्ने अर्थमन्त्री साहले बताए ।
उनले यस समितिले विभिन्न प्राविधिक र अर्थ विज्ञसहितका व्यक्तिहरूलाई राखेर विज्ञ समिति गठन समेत गरिने बताए । अध्ययन समितिले बुझाएको प्रतिवेदनको आधारमा मधेश सरकारले काम कारवाही अघि बढाउने उनले बताए ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: मधेस प्रदेशः प्रशासनिक तथा आवासीय संरचना निर्माणका लागि समिति गठन
मधेस प्रदेशः प्रशासनिक तथा आवासीय संरचना निर्माणका लागि समिति गठन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjUhIZ3-5NTsq6AX6ujDpK7q9surGtJCle0BL3OklRaCxEMoAXYoJhsnlF5e3tz_2e6W6g6i26XNxKNunv9eR1heLvFhNjvXQlRpljxX1pm_lv315q085ceAnxbTKbuh5wJjlkuks0Dpbl2/s320/mad-714192.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjUhIZ3-5NTsq6AX6ujDpK7q9surGtJCle0BL3OklRaCxEMoAXYoJhsnlF5e3tz_2e6W6g6i26XNxKNunv9eR1heLvFhNjvXQlRpljxX1pm_lv315q085ceAnxbTKbuh5wJjlkuks0Dpbl2/s72-c/mad-714192.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/02/blog-post_64.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/02/blog-post_64.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content