स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

"बाराको सुवर्ण गाउँपालिकामा जनमत पार्टीको वृहत् पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न "

SHARE:

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"बाराको सुवर्ण गाउँपालिकामा जनमत पार्टीको वृहत् पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न "


बाराको सुवर्ण गाउँपालिकामा जनमत पार्टीको वृहत् पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।जनमत पार्टीका सुवर्ण गाउँपालिका अध्यक्ष जलन्धर यादवको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सि.के.राउत रहनु भएको थियो ।विशिष्ट अतिथिहरुमा जनमत पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष विनोदकुमार यादव ,जनमत पार्टीबाट सुवर्ण गाउँपालिकामा भावि अध्यक्ष पदका उम्मेदवार एवम् यूवा नेता अशोककुमार यादव ,जनमत संघकम बिरेन्द्र यादव 


लगायतका रहनुभएको थिए ।जनमत पार्टीले मधेसको माँग पूरा गर्ने जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवम् प्रमुख अतिथि डा.सि.के.राउत बताउनुभयो ।किसानको माँग पूरा नगर्ने यो सरकारको रवैया ठिक नभएको प्रमुख राउतले बताउनुभयो ।नव प्रवेशीको जनमत अाउनु लहर नै अाएको र जनमतको अर्थ जनता राज ल्याउनु रहेको प्रमुख अतिथि राउतले बताउनुभयो।नवप्रवेशीहरुलाई टिका र माला लगाई स्वागत गरिएको थियो ।सुवर्ण गाँउपालिकाको ८ वटा तथा अन्य पालिकाबाट सयौंको संख्यामा जनमत पार्टीमा प्रवेश गरेका थिए।कार्यक्रममा रामप्रवेश यादव ,ललन साह ,कामेश्वर मुखिया ,सुर्योदय यादव (उर्फ मकैलाल यादव ) उपेन्द्र यादव लगायतकाको सहभागिता रहेको थियो ।जनमत पार्टीले सुवर्ण गाउँपालिकामा नयाँ र फरक ढंगले काम गर्ने भावि अध्यक्ष के उम्मेदवार अशोककुमार यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।मधेसमा अहिले जनमतको नै चर्चा बढेको छ ।कार्यक्रमको सञ्चालन जनमत पार्टीका केन्द्रीय सदस्य एवम्  युवा नेता सुनिलकुमार यादवले गर्नुभएको थिए ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: "बाराको सुवर्ण गाउँपालिकामा जनमत पार्टीको वृहत् पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न "
"बाराको सुवर्ण गाउँपालिकामा जनमत पार्टीको वृहत् पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न "
https://blogger.googleusercontent.com/img/a/AVvXsEhNzoNZNetnweoxyLUh1dOq-KY7GMPY-8MpCIxVwdxdhs5JEETEkCVqQjsdebjsp-k6E9yZ0ZJsCjZcXm7Ga_I7BI9GFCRNJDO4DFhD8SrhJqVMczIg6qFzSUR8o1FxjfCsypXV0waBS07qFbDut3dHjbeU0-99qhD9o9iEmIeuyTmC6y70FouRNrLPcA=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEhNzoNZNetnweoxyLUh1dOq-KY7GMPY-8MpCIxVwdxdhs5JEETEkCVqQjsdebjsp-k6E9yZ0ZJsCjZcXm7Ga_I7BI9GFCRNJDO4DFhD8SrhJqVMczIg6qFzSUR8o1FxjfCsypXV0waBS07qFbDut3dHjbeU0-99qhD9o9iEmIeuyTmC6y70FouRNrLPcA=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/02/blog-post_33.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/02/blog-post_33.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content