वीरगंज, २ माघ । वीरगंज माहानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वडा नम्बर २५ का आँखाका बिरामीहरूको निश्शुल्क शल्यक्रिया गराईदिनु भएको छ । महानगरपालिकाको लोककल्याणकारी योजना अन्तर्गत वीरगंज माहानगर र माट्रिका आइ फाउन्डेसनको संयुक्त आयोजनामा आईतवार वडा नम्बर २५ का वृद्धवृद्धाहरूलाई माट्रिका आइ फाउन्डेसनको सहयोगमा राखिएको निशुल्क आँखा शिबिरमा पहिचान गरिएका मोतियाविन्दुका बिरामीहरूको निश्शुल्क शल्यक्रिया शुरू गरिएको हो । यस अभियान अन्तर्गत माहानगर भरिका सम्पुर्ण ३२ वटै वडाका मोतियाबिन्दु झण्डै दुर्ईहजार पाँचसय जना ब्यक्तिहरूको आँखाको निश्शुल्क शल्यक्रिया गरिने महानगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो । उहाँले यसअघि पनि मेयर कल्याणकारी कोषबाट झण्डै एकहजार जनाको निश्शुल्क आँखाको उपचार गराईदिनु भएको थियो ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$show=home
एउटा लाइक गरेर मनोबल बढाउनुहोस्
[हाम्रा पाठकहरु]
Facebook Likes$type=social_counter
|२४ घन्टाका ताजा अपडेट_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]$type=one
-
अजय यादव वियोगी कलैया ,बारा । देशमा गणतन्त्र अाएको धेरै भएको छ।तर सुशासन कायम हुन सकेको छैन।देश संघियतामा...
-
काठमाडौँ ।नेपाल प्रहरीका एक सय ५० प्रहरी नायब उपरीक्षक (डिएसपी) र ९५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक धीरजप्रसाद ...
-
चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह गर्नुभएको छ । नेपाल प्...
/fa-clock-o/ लोकप्रिय$type=list
-
बारा, ३ वैशाख । बारा जिल्लास्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चाँदीका गरगहना र मोटरसाइकलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । स्थानीय ...
-
जसपा पार्टी बाट बारा जिल्ला बाट समानुपातिक तर्फ महिला नेतृ लिला पाण्डेको नाम सिफारिस सन्दिप यादव कलैया , बारा भदौ १९ गते । जसपा पार्टीले...
प्रतिक्रिया