स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

" सडकमा भेटिएकि बालिकलाई गरियो हस्तान्तरण ,गीता देवी विश्वकर्माले गर्नेछिन संरक्षण "

SHARE:

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"सडकमा भेटिएकि बालिकलाई गरियो हस्तान्तरण ,गीता देवी विश्वकर्माले गर्नेछिन संरक्षण "

अामा बिनाको दुनियाँ कस्तो हुन्छ तँ एकछिन कल्पना गर्नुहोस् ।तर ती अामाको मन कति कठोर हुन्छ भने नेपाली उखानले प्रष्ट गर्छ कि अामाको मन छोराछोरी माथि ,छोराछोरीको मन ढुंगा माथि ।अाज उल्टै साबित भएको छ ।अामाको मन ढुंगा माथि हुन पुगेको छ ।२०/२५ दिनको अबोध बालिकालाई सडक छेउको परालमा राख्ने ती अामा नै हुन तँ ।तर गरे के हुदैन ,सोचे के पूरा हुदैन ।बाराको अादर्श कोतवाल गाउँपालिका वडा नम्बर -४ मा रहेको ईलाका प्रहरी कार्यालयको हाताभित्र एउटा बालिका हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।ईलाका प्रहरी कार्यालय महेन्द्र अादर्श कोतवालका प्रहरी नायब निरीक्षक (सई ) विशाल कुमार बानियाँले सडक पेटीमा भेटिएकि बालिकाको अाज बारागढी गाउँपालिका वडा नम्बर -२ निवासी गीता देवी विश्वकर्मालाई हस्तान्तरण गरेका हुन ।जिल्ला प्रशासन कार्यालय बाराबाट सम्पूर्ण प्रक्रिया पूरा गरि ईलाका प्रहरी कार्यालय महेन्द्र अादर्शकोतवालमा  बुझाएपछि बच्चालाई स्याहारसुसार गर्ने प्रबल अाधारहरु देखेपछि बच्चा हस्तान्तरण गरिएको ईलाका प्रहरी कार्यालय अादर्श कोतवालका ईन्चार्ज एवम् प्रहरी नायब निरीक्षक (सई) विशालकुमार बानियाँले बताउनुभयो।बच्चाको अभिभावक खोज्दै जाँदा धेरै जना अाएपनि प्रबल सम्भावना विश्वकर्मा लाई देखेपछि हस्तान्तरण गरिएको सई बानियाँले बताउनुभयो ।समाजमा अहिले मानवता मरेको छैन किनकि श्री गढीमाई राष्ट्रिय दैनिक नियमित रुपले बच्चाको बारेमा समाचार प्रकाशन तथा सहयोग जुटाउँदै अाएपछि सुखद समाचार बाहिर अाएको छ ।यहीँ मंसिर २५ गते बिहान ५:३० बजे अादर्श कोतवाल गाउँपालिका वडा नम्बर -६ लउका चौक नजिककै रहेको सिम्रौनगढ देखि कोल्हबी सडक खण्डको छेउमा रहेको परालमा राखिएको सो बालिकालाई सकुशल उद्दार गरिएको थियो ।उद्दारपछि सोही ठाउँ निवासी लंगड बैठा र उनकी पत्नी जिन्सी देवी बैठाले स्याहारसुसार गर्दै अाएकि थिईन ।एक हप्ता देखि निरन्तररुपले श्री गढीमाई राष्ट्रिय दैनिकका टिम लागि परेको सधैं यसको समाचार समेत प्रकाशन गर्दै अाएकोले सो बालिकाको पाएको श्री गढीमाई राष्ट्रिय दैनिकका सह-सम्पादक सन्दीप प्रसाद यादवले बताउनुभयो। हामी निरन्तर खबरदारी गर्दै


अाएको तथा ती बालिकाको लागि चारैतिर पहल समेत गर्दै अाएको सह-सम्पादक यादवले बताउनुभयो।बालिका हस्तान्तरण कार्यक्रममा अादर्श कोतवाल गाउँपालिकाअध्यक्ष मुस्तुफा अंसारी ,समाजसेवी ,बुद्धिजीवी ,नागरिक समाजका प्रतिनिधि तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो। बालिकालाई बुझ्दै गीता देवी विश्वकर्माले भनिन् यसलाई अाफ्नै छोरीको दर्जा समेत दिएको बताईन ।घरमा ससुरा जंगबहादुर विश्वकर्मा मात्र हुनुहुन्छ ,पति रोजगारीको शिलशिलामा विदेश गएको गीता देवीले विश्वकर्माले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन ।मैले यसलाई जसरी भएपनि हुर्काएर ,राम्रो बनाएर नै छाडने बच्चा लिएकि महिला विश्वकर्माले बताईन ।अब सबैको समर्थनको समेत जरुरी रहेको वहाँले बताईन।यस्ता ठूला जिम्मेवारी लिने विश्वकर्मालाई मानवअधिकारकर्मी ,सञ्चारकर्मी ,समाजसेवी ,बुद्धिजीवी लगायतकाले बधाई दिईरहेको समाजसेवी बिरेन्द्र प्रसाद यादवले बताउनुभयो ।बारामा अहिले यो घटना नयाँ नभए पनि अनौठो रहेको समाजसेवी यादवले बताउनुभयो।एक हप्ता सम्म पालनपोषण गरेकोमा सई विशालकुमार बानियाँले बैठा परिवारलाई धन्यवाद समेत प्रकट गरेका छन् ।अबको दिनमा बच्चाको अभिभावक नै गीता देवी विश्वकर्मालाई संकेत गर्दे सई बानियाँले भने यसको हेरचाह गर्ने जिम्मेवारी भएको  बताउनुभयो।यस्ता कामको चारैतिर सराहनीय काम हो भन्दै चर्चा शहर देखि ,टोल -टोल सम्म हुन थालेको छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: " सडकमा भेटिएकि बालिकलाई गरियो हस्तान्तरण ,गीता देवी विश्वकर्माले गर्नेछिन संरक्षण "
" सडकमा भेटिएकि बालिकलाई गरियो हस्तान्तरण ,गीता देवी विश्वकर्माले गर्नेछिन संरक्षण "
https://blogger.googleusercontent.com/img/a/AVvXsEjkbPgI-sBrY4G5nOUzHg5fvEcr4Hy7Df6c3doheLUJ0-HeBf3mK2xACCBkXrKU77IkeTWMrXZ7wGFJU9PJgu0rBesn_DzwRq-r2BqSjwbFBcdaFlacFMqSiuYV-82TJYdJAYxg-M1WiEyAt2WD5clKLLf3u2H4QmDz5fo06CGTY71u8TFe333mEN0veA=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEjkbPgI-sBrY4G5nOUzHg5fvEcr4Hy7Df6c3doheLUJ0-HeBf3mK2xACCBkXrKU77IkeTWMrXZ7wGFJU9PJgu0rBesn_DzwRq-r2BqSjwbFBcdaFlacFMqSiuYV-82TJYdJAYxg-M1WiEyAt2WD5clKLLf3u2H4QmDz5fo06CGTY71u8TFe333mEN0veA=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2021/12/blog-post_59.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2021/12/blog-post_59.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content