स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सर्वोच्च परिसरबाट दंगा प्रहरी हटाउन कानून व्यवसायीको माग

SHARE:

२ मंसिर, काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरी हटाउन माग गरेका छन् । बिहीबारको प्रदर्शनमा सम्बोधन गर्दै कानून व्यवसायीहरुले सो माग गरेका हुन् ।

बिहीबारको प्रदर्शनमा सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले भोलिदेखि नै सर्वोच्च परिसरबाट दंगा प्रहरी हटाउन माग गरे । उनले भने, ‘दंगा प्रहरी नहटाए गोली खान तयार छौं तर आन्दोलन रोकिंदैन ।’

कानून व्यवसायीहरुको प्रदर्शन रोक्न परिचालित टोलीमा बिहीबार एसएलआर हतियार बोकेका प्रहरीसमेत देखिएका छन् । शान्तिपूर्ण प्रदर्शन दबाउन खोजिएको भन्दै उनीहरुले हतियारसहितका प्रहरी परिचालन गरिएकोमा विरोध जनाएका छन् ।

आजको प्रदर्शनमा प्रहरी र कानून व्यवसायीहरुबीच धकेलाधकेल हुँदा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका छन् । प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने वैकल्पिक गेटसम्म पुग्न खोज्ने कानून व्यवसायीहरुलाई रोक्ने क्रममा प्रहरीले बल प्रयोग गर्दा उनीहरु घाइते भएका हुन् ।

प्रहरीले उनीहरुलाई मूल गेट अगाडि नै रोकेको छ । वैकल्पिक गेटसम्म पुग्ने प्रयास सफल हुन नसकेपछि उनीहरु मूल गेटबाटै फर्किएका छन् । सर्वोच्च अदालत परिसरभित्र आजको विरोध प्रदर्शन सकिएको छ ।



प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: सर्वोच्च परिसरबाट दंगा प्रहरी हटाउन कानून व्यवसायीको माग
सर्वोच्च परिसरबाट दंगा प्रहरी हटाउन कानून व्यवसायीको माग
https://www.onlinekhabar.com/wp-content/uploads/2021/11/nepal-bar-protest-in-supreme-court-2.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2021/11/blog-post_50.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2021/11/blog-post_50.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content