Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

"पचरौता नगरपालिका -९ कुडवामा विधालयको जग्गा सफाई"

अजय यादव वियोगी  कलैया ,बारा । "पचरौता नगरपालिका -९ कुडवामा विधालयको जग्गाको सफाई " बाराको पचरौता नगरपालिका -९ कुडवामा रहेको श्री ...
अजय यादव वियोगी 
कलैया ,बारा ।


"पचरौता नगरपालिका -९ कुडवामा विधालयको जग्गाको सफाई "
बाराको पचरौता नगरपालिका -९ कुडवामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय कुडवामा अतिक्रमित जग्गालाई पचरौता नगरपालिकाको जेसिबी सफाई गरेका छन् ।पचरौता नगरपालिकामा सबल नेतृत्व पंक्ति आएपछि हुन नसक्ने काम धमाधम हुन थालेका छन् ।विगतमा पर्खाल भएता पनि विधालयका जग्गामा केही स्थानीयबासीहरुले काम गर्दे आएको र राजनीति दबाबले हटन नसकेको सो अतिक्रमित जग्गा खाली गराईएको बारा जिल्लाकै उत्कृष्ट, पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।मेयर सिँहले आफुले शिक्षाको क्षेत्र परिवर्तन ल्याउन खोजेकाले कुडवाबाट नै सुरुवात गरेको समेत बताउनुभयो ।वडा नम्बर -९ का वडाध्यक्ष गगनदेव प्रसाद यादवसँग समन्वय गरि विधालयको प्राङ्गणमा राखिका अनेका बस्तुहरु हटाई खेल मैदानमा परिवर्तन गरिएको मेयर सिँहले बताउनुभयो ।यता पचरौता नगरपालिका वडा नम्बर -५ का वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता लक्ष्मी यादवले नगरपालिकाले सार्वजनिक जग्गा निकाल्ने काम सुरु भएको नगरपालिकाबाट सुचना जारी भईसकेको बताउनुभयो ।कुडवामा केही दिन देखि विधालयमा राखिएको बस्तु बारे छलफल गरि जेसिबीले आज सफाई गरेको र कुडवाबासी हर्षित भएको पनि प्रवक्ता यादवले बताउनुभयो ।वडा नम्बर -९ का वडाध्यक्ष गगनदेव प्रसाद यादव र युवा प्रधानाध्यापक सबिन्द्र सहनी विशेष योगदानले सो काम भएको कुडवाका स्थानीयबासीहरुले बताउनुभयो ।विगतमा लथालिङ्ग अवस्थामा रहेको विधालयको अवस्था सुधार्न निम्ति अथक प्रयास भईरहेको युवा प्रधानाध्यापक सबिन्द्र सहनीले बताउनुभयो ।यता पचरौता नगरपालिकाका शिक्षा शाखाका सहसंयोजक मुकेश कुमार पटेल विधालयलाई सौहार्द पुर्ण वातावरण बनाई सबै मावि र आधारभूतमा काम भईरहेको बताउनुभयो ।विगतमा पचरौता नगरपालिकामा विधालयलाई हेर्ने दृष्टिकोण र अहिलेमा धेरै फरक भएकाले विधालयप्रति सबैले चाँसो देखाउनुपर्ने आवश्यता भएको शिक्षा शाखाका सहसंयोजक पटेलले बताउनुभयो ।कृषि ,स्वास्थ्य र शिक्षा ,मेयर जलन्धर सिँह ईच्छा भएको सपना साकार हुन थालेको पचरौता स्थानीयबासीहरु बताएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content