Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

चोरेर सुवर्ण गाउँपालिकाको हर्दिया र बहुअर्वा माविमा प्रधानाध्यापक नियुक्त ,शिक्षा समितिको निर्णय बारे अकमक्क गरे शिक्षा अधिकृत विधानन्द यादव "

अजय यादव वियोगी  कलैया ,बारा । "चोरेर सुवर्ण गाउँपालिकाको हर्दिया र बहुअर्वा माविमा प्रधानाध्यापक नियुक्त ,शिक्षा समितिको निर्णय बारे अ...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"चोरेर सुवर्ण गाउँपालिकाको हर्दिया र बहुअर्वा माविमा प्रधानाध्यापक नियुक्त ,शिक्षा समितिको निर्णय बारे अकमक्क गरे शिक्षा अधिकृत विधानन्द यादव " 


  


बाराको सुवर्ण गाउँपालिकामा विधालयको अवस्था दिनप्रतिदिन खस्दो अवस्थामा रहेको छ ।वैशाख देखि नयाँ शैक्षिक सुरु भएसँगै प्रधानाध्यापकमा चलखेल सुरु भएको थियो ।३ वटा माध्यमिक विधालय मध्ये २ वटा मावि हर्दिया र बहुअर्वा माविका प्रधानाध्यापक सरुवा गरिएको थियो ।तर अहिले अाषाढ ३१ गते अाएर दुवै विधालयमा चलखेल तथा चोरेर प्रधानाध्यापक नियुक्त गरिएको सुवर्ण गाउँपालिकाका स्थानीयबासीलेश्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन् ।शिक्षा अधिकृत विधानन्द यादवले विधालयमा विवाद भएको भन्दै प्रधानाध्यापक बनाउन चलखेल गरि विधालयका बिधार्थीहरुलाई खाजा बञ्चित गरेका भएपनि एक्कासि प्रधानाध्यापकको नियुक्तिले स्थानीय झसङ्ग भएका छन् ।पुराना शिक्षा समितिमा रहेका गाउँपालिका प्रवक्ता विजय सिँह ,जागा यादवलाई जानकारी नै छैन ,के भएको तर दुवै विधालयमा प्रधानाध्यापकको चिठी बनाईएको सुनेको पनि दुवै पुराना समिति सिँह र यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।प्रधानाध्यापकको सरुवाको बिषय लिएर हर्दिया माविका बिधार्थी महिनौं  अान्दोलन गरेका थिए रहष्य अर्को रहेको सुवर्ण गाउँपालिकाका जानकारहरुले बताएका छन्।अाषाढ ३१ गते दुवै विधालयमा प्रधानाध्यापक बनाई श्रावण १गते देखि १ महिनाको बिदा समेत  गरिएको सुचना प्रकाशित भएको हो ।दुवै प्रधानाध्यापक चन्देश्वर यादव र रामएकबाल साहलाई सहायक बनाएका छन्। शिक्षा अधिकृत विधानन्द यादवले भने अाषाढ २६ गतेको शिक्षा समितिको निर्णयले दुवै विधालयमा नयाँ प्रधानाध्यापक नियुक्त गरिएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।पुराना शिक्षा समिति भंग गरि नयाँ समितिबाट निर्णय गराई यस्तो गरेको वहाँले बताउनुभयो ।त्रैमासिक परिक्षा नहुने पनि शिक्षा अधिकृत यादवले बताउनुभयो।त्रैमासिक परिक्षा कहिले गर्ने /नगर्ने पत्रकारसँग सरोकार राख्ने बिषय नभएको पनि शिक्षा अधिकृत यादवले बताउनुभयो ।त्रैमासिक परिक्षा भदौमा सञ्चालन गरिने पनि वहाँले बताउनुभयो ।रिसाउँदै शिक्षा अधिकृत यादवले भने सबै पालिकाको अर्को -अर्कौ नियम हुने गरेको बताउनुभयो ।हर्दिया मावि राहत शिक्षक सुवास यादव  र देवापुर माविमा दिलिप साह लहेरालाई प्रधानाध्यापक बनाईएको पनि शिक्षा अधिकृत यादवले बताउनुभयो।खाजाको पैसा जेठ देखि पठाउन कुनै शिक्षा समितिको जरुरी नभएको  र एक्कासि गाउँपालिका अध्यक्ष राजेश यादवको ईशारामा पुराना प्रधानाध्यापकलाई हटाई नयाँ प्रधानाध्यापक बनाईएको हो ।शिक्षामा चरम कमिसन लिने उद्देश्यले प्रधानाध्यापकको चलखेल भएको हो । प्रमुख प्रशासकीय अधिकृत  वकिल प्रसाद पालले विस्तृत विवरण खुल्याउन चाहनु भएको छैन ।देवापुर माविमा २ महिना देखि दिवा खाजा सञ्चालन गर्न शिक्षा अधिकृत विधानन्द यादवले पहल नगरेको र एक्कासि प्रधानाध्यापक बनाउन यति चाँसो लिनु भित्री रहष्य बाहिर अाएको बताईएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content