स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

स्थानीयले तहले सीप र बजार प्रवद्र्धनमा जोड दिनुपर्छ –मन्त्री रिजाल

SHARE:

महोत्तरी, २८ वैशाख/ 
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्थानीय तहले सीप विकास र बजार प्रबद्र्धनलाई कामको प्राथमिकतामा राख्न आग्रह गरेका छ ।
 
आज महोत्तरीको बर्दिबास नगर कार्यपालिकाका जनप्रतिनिधि र अगुवा राजनीतिक कार्यकर्तासँगको सामूहिक भेटमा मन्त्री रिजालले नगरका प्रत्येक बस्तीमा बजार बढाउन आग्रह गर्नुभयो ।
 
बर्दिबास नगर कार्यपालिकाको कार्यालयकै सभाहलमा आयोजित भेटघाटमा उहाँले सीप बढाउन, स्थानीय सीपअनुसारको उत्पादन बढाउन र उत्पादित सामग्रीको बजार बढाउनसके समृद्धिको यात्राले गति लिने उल्लेख गर्नुभयो ।

"जनतालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादित सामग्रीलाई बजारसँग जोडौँ" रिजालले भन्नुभयो, "स्थानीय तहले यसको नेतृत्व लिउन्, सरकार सहयोग गर्न तत्पर छ ।" प्रत्येक स्थानीय तहमा अब औद्योगिक ग्रामको अवधारणाअनुसार कामअघि बढाउन सम्बद्ध जनप्रतिनिधिले योजना बनाउन आवश्यक रहेको रिजालको भनाइ छ ।
 
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री रिजालले अब दलहरूका नियमित साङ्गठनिक कामका योजनामा पनि जनताको जीवनस्तर उकास्ने स्पष्ट मार्गचित्र र तदनुरूपको काम देखिनपर्ने उल्लेख गर्नुभयो ।
 
"अब आर्जनको पाटोमा जनतालाई उत्प्रेरित गर्न दलहरूको प्रयत्न देखिनपर्छ" रिजालले भन्नुभयो, "अहिलेसम्मका आन्दोलनका कारण जनताले राजनीतिक अधिकार पाएका छन्, अब समृद्धिका लागि उत्पादन र बजार बढाउन जरूरी छ ।"
एक फरक प्रसङ्गमा मन्त्री रिजालले अहिले प्रहरीले अघि बढाएको नक्कली भुटानी शरणार्थी प्रकरणको कारबाईमा सरकारी हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो । "जतिसुकै उच्च ओहदाका भए पनि दोषी छन् भने कारबाई हुनपर्छ", रिजालले भन्नुभयो, "सरकारबाट यो अनुसन्धान कारबाईमा हस्तक्षेप हुँदैन ।" भ्रष्टाचार मुलुकको समृद्धिको मुख्य बाधक भएको हुँदा यसको नियन्त्रणमा  मुलुकका सबै दल सहयोगी बन्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: स्थानीयले तहले सीप र बजार प्रवद्र्धनमा जोड दिनुपर्छ –मन्त्री रिजाल
स्थानीयले तहले सीप र बजार प्रवद्र्धनमा जोड दिनुपर्छ –मन्त्री रिजाल
https://blogger.googleusercontent.com/img/a/AVvXsEgQyac2WQG29Wv7TcPVqOGQ099-ASoZfww0rYBGNYVFlcSQ_iEFET0AuXOYcgeZ1xJZ7DupA-91CPifFvpbgkJi_j-wixe9AhSgR1PTvQnuUZPKJRIGiZf-zA_BsA2z6ssSPc1I4ddBRJjxX-LLSiG3OvDR1UbohsReIv9BjFNS8WR0AsBubOxMFD8TGA=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgQyac2WQG29Wv7TcPVqOGQ099-ASoZfww0rYBGNYVFlcSQ_iEFET0AuXOYcgeZ1xJZ7DupA-91CPifFvpbgkJi_j-wixe9AhSgR1PTvQnuUZPKJRIGiZf-zA_BsA2z6ssSPc1I4ddBRJjxX-LLSiG3OvDR1UbohsReIv9BjFNS8WR0AsBubOxMFD8TGA=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2023/05/blog-post_62.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2023/05/blog-post_62.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content