पाँचथर I पाँचथरको फिदिम नगरपालिका – ३ का स्थानीयले नेपाली हाते कागजको व्यवसायीक रूपमै उत्पादन गरी आम्दानीको प्रमुख श्रोत बनाइरहेका छन् । न...
पाँचथर I पाँचथरको फिदिम नगरपालिका – ३ का स्थानीयले नेपाली हाते कागजको व्यवसायीक रूपमै उत्पादन गरी आम्दानीको प्रमुख श्रोत बनाइरहेका छन् । नेपाली कागजको विशेष गरी सरकारी कार्यालयमा प्रयोग गरिन्छ । सरकारी कागजात बनाउन, घर जग्गाको नक्सा, चिना, टिपन, तमसुक बनाउन नेपाली कागजको प्रयोग गरिन्छ । जिल्लाको पहाडी क्षेत्रमा पाइने अर्गेलीलाई प्रशोधन गरेर कागज बनाइने …
COMMENTS