काठमाडौं ।आगामी नयाँ राष्ट्रपतिका लागि आज मतदान हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि...
काठमाडौं ।आगामी नयाँ राष्ट्रपतिका लागि आज मतदान हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । संविधानसभाबाट संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि …
COMMENTS