file photo हेटौंडा । बागमती प्रदेशसभामा दोस्रो कार्यकालको सभामुखको लागि आज निर्वाचन हुँदैछ। निर्वाचन कार्यतालिका अनुसार आज शुक्रबार बिहान ११...
file photo हेटौंडा । बागमती प्रदेशसभामा दोस्रो कार्यकालको सभामुखको लागि आज निर्वाचन हुँदैछ। निर्वाचन कार्यतालिका अनुसार आज शुक्रबार बिहान ११ बजेदेखी सभामुख चयनको लागि निर्वाचन हुने छ। प्रदेशसभभाको सभामुखको लागि बिहिबार ३ जनाले उम्मेदवारी दिनुभएको छ । सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सयजुले उम्मेदवारी दिनुभएको …
COMMENTS