काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उपत्यका बाहिर रहेका आफ्ना प्रतिनिधिसभा सदस्यलाई काठमाडौँमा बोलाएको छ । पार्टीले संस...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उपत्यका बाहिर रहेका आफ्ना प्रतिनिधिसभा सदस्यलाई काठमाडौँमा बोलाएको छ । पार्टीले संसदीय दलको नेता छनोटका लागि ती सदस्यलाई केन्द्रमा बोलाएको हो । संसदीय दलको नेतृत्व छनोट गर्न आज दिउँसो बैठक बस्न लागेको पार्टी कार्यालय सचिव तथा उपमहासचिव गङ्गालाल तुलाधरले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले दलको नेतामा अध्यक्ष …
COMMENTS