फाइल तस्बिर काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई दाबी पेस गर्न आह्वान गर्नुभएको एक साताको समयस...
फाइल तस्बिर काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई दाबी पेस गर्न आह्वान गर्नुभएको एक साताको समयसीमा आज आइतबार सकिँदै छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले पुस ३ गते दलहरूलाई प्रधानमन्त्री नियुक्त गर्न दिनुभएको समय आज साँझ ५ बजे सकिँदै छ । राष्ट्रपतिले प्रतिनिधि सभाका …
COMMENTS