Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

" शिक्षक सेवा अायोग खुलेसँगै यूवामा जोश पलाए "

 सम्पादकीय । "शिक्षक सेवा अायोग खुलेसँगै यूवामा जोश पलाए " कुनै पनि देशको अार्थिक स्थिति  मजबुत बनाउन शैक्षिक क्षेत्रको महत्त्वपूर...

 सम्पादकीय ।

"शिक्षक सेवा अायोग खुलेसँगै यूवामा जोश पलाए "

कुनै पनि देशको अार्थिक स्थिति  मजबुत बनाउन शैक्षिक क्षेत्रको महत्त्वपूर्ण स्थान हुन्छ ।नेपालमा पनि शैक्षिक अवस्था मजबुत बनाउन विभिन्न पहल भएपनि त्यति प्रभावकारी भएको देखिएको छैन ।सधैं राजनीतिको चपेटामा परेको नेपालको शैक्षिक अवस्था अाश लाग्दो अवस्थामा पुगेको समेत छैन ।वि.सं.२०२८ साल नयाँ शिक्षा योजना लागू हुँदा नेपाली जनमानसमा अाशा किरण उदाएका थिए ।तर ती अाशाका किरणहरु उदय भएको केही बर्ष नहुँदै फेरि राजनीतिक उथलपुथल भयो ।२०३६ सालतिर जनमतसंग्रह भयो । निर्दल र बहुदलको टिम बनाइ देशभरि जनता गराईयो ।तर निर्दल अर्थात पञ्चायती व्यवस्था नै लागू हुन पुगे ।२०४७ सालतिर  फेरि जनअान्दोलन भयो ।त्यति मात्र होइन २०५२ साल देखि माअोवादीको १० बर्षे जनयुद्ध भयो ।२०६२/०६३ साल तिर फेरि दोस्रो जनअान्दोलन भयो ।पुरानो व्यवस्थालाई बहिष्कार गर्दै नयाँ व्यवस्था लागू भयो ।देश लोकतान्त्रिक मुलुकमा परिवर्तन भयो ।संसदीय व्यवस्था कायम भयो ।यसैबिच शिक्षक सेवा अायोगले कति काम गर्न सके कि १७ बर्षपछि २०७० सालमा शिक्षकको लागि विज्ञापन गर्यो ।२०७३ साल र २०७५ सालमा विज्ञापन गर्यो ।तर ती सबै पुराना पाठ्यक्रम थियो ।नयाँ पाठ्यक्रम संशोधन गर्दे फेरि शिक्षक सेवा अायोगले २०७८ सालमा शिक्षकको विज्ञापन गरेको छ ।धेरै अालोचना खेप्दै अाएको अायोगले अनन्त : विज्ञापन खोल्न बाध्य भएका छन् ।अब शिक्षक सेवा अायोगले तालिका बनाएर नै शिक्षक सम्बन्धि सम्पूर्ण काम हुने यसअघि नै कार्य तालिका प्रकाशन गरिसकेका छन् ।यहीँ मंसिर २९ गतेका दिन माध्यमिक तहका लागि खुला विज्ञापन भएसँगै यूवाहरुमा अाशा पलाएका छन् ।विश्वको सबैभन्दा लामो नेटवर्किङ भएको पेशा नै शिक्षक भएकाले यसलाई महत्त्वपूर्ण स्थान दिएर हेर्ने गरिन्छ ।अब नेपाली यूवाहरुले शिक्षक सेवा अायोगको तयारीमा जुटेका छन् ।केही दिनमै अर्थात पुसकै दोस्रो र तेस्रो हप्तामा निमावि र प्राविको विज्ञापन हुने भएको छ ।यसले झन् यूवाहरुमा हौसला बढाई दिईएको छ ।शिक्षक सेवा अायोगले देखाएको तत्परताको चारैतिर सम्मान भईरहेको छ ।संवैधानिक अंगले देखाउनु पर्ने काम यस्तै त हो नि ।

जय राष्ट्र ,जय गढीमाई ,जय जनता ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content