श्री गढीमाई संवाददाता
रौतहट ,
"पुर्व प्रदेश साँसद कुन्दन कुशवाहा सवार गाडीले ठक्कर दिँदा २को जनाको घटनास्थलमा मृत्यु ,साँसद कुशवाहा र गाडीमा बसेका ठेकेदार नागेन्द्र साह फरार "
रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको हर्षाहा चौकमा करिब राति ९:००बजेकाे समयमा हर्षाहा चौकमा ऊभिरहेका ४ जनालाई बा १७ च ६१६३ नंबरको गाडीमा सवार पूर्व सांसद कुन्दन कुशवाहा र ठेकेदार नागेन्द्र साह सवार गाडीबाट ठक्कर लागेर साेही गाउँ निवासी हिरा ठाकुर र जितेन्द्र पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् ।२ जना प्रहरी समेत घाईतेको भएकाे हुन ।प्रदेश साँसद कुशवाहा र ठेकेदार साह दुबै जना फरार भएका छन। दिनप्रतिदिन बढदै गएको दुर्घटना न्युनिकरण गर्ने अावश्यकता भएको सरोकारवालाहरुको भनाई रहेको छ ।
प्रतिक्रिया