श्री गढीमाई राष्ट्रिय दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

neelambads

"पुर्व प्रदेश साँसद कुन्दन कुशवाहा सवार गाडीले ठक्कर दिँदा २को जनाको घटनास्थलमा मृत्यु ,साँसद कुशवाहा र गाडीमा बसेका ठेकेदार नागेन्द्र साह फरार "

955 SHARE:

 श्री गढीमाई संवाददाता 

रौतहट ,

"पुर्व प्रदेश साँसद कुन्दन कुशवाहा सवार गाडीले ठक्कर दिँदा २को जनाको घटनास्थलमा मृत्यु ,साँसद कुशवाहा र गाडीमा बसेका ठेकेदार नागेन्द्र साह फरार "



रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको हर्षाहा चौकमा करिब राति  ९:००बजेकाे समयमा हर्षाहा चौकमा ऊभिरहेका ४ जनालाई बा १७ च ६१६३ नंबरको गाडीमा सवार पूर्व सांसद कुन्दन कुशवाहा र ठेकेदार नागेन्द्र साह सवार गाडीबाट ठक्कर लागेर साेही गाउँ निवासी हिरा ठाकुर र जितेन्द्र पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् ।२ जना प्रहरी समेत घाईतेको भएकाे हुन ।प्रदेश साँसद कुशवाहा र ठेकेदार साह दुबै जना फरार भएका छन। दिनप्रतिदिन बढदै गएको दुर्घटना न्युनिकरण गर्ने अावश्यकता भएको सरोकारवालाहरुको भनाई रहेको छ ।





COMMENTS

 


thedesigners7
Name

news,986,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,8,समाचार,7,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: "पुर्व प्रदेश साँसद कुन्दन कुशवाहा सवार गाडीले ठक्कर दिँदा २को जनाको घटनास्थलमा मृत्यु ,साँसद कुशवाहा र गाडीमा बसेका ठेकेदार नागेन्द्र साह फरार "
"पुर्व प्रदेश साँसद कुन्दन कुशवाहा सवार गाडीले ठक्कर दिँदा २को जनाको घटनास्थलमा मृत्यु ,साँसद कुशवाहा र गाडीमा बसेका ठेकेदार नागेन्द्र साह फरार "
https://blogger.googleusercontent.com/img/a/AVvXsEgWyYPqcBY43RNYazo3JfK9qIFJTp6MSVDaAdrpVQJXiqv-NqsMFEJgbAANIsXC34n-C_fxEnZS_V2WrIz6iKlYGO1lp4-KGSwWCYzgUjvrarYsTcFGfvwU2WvWV6_ZECLakicCYSofF0c8iRfeHMt6-vJ05_lPsHarLq6Cu36XUIBQvC9w-DAeUgDRCw=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgWyYPqcBY43RNYazo3JfK9qIFJTp6MSVDaAdrpVQJXiqv-NqsMFEJgbAANIsXC34n-C_fxEnZS_V2WrIz6iKlYGO1lp4-KGSwWCYzgUjvrarYsTcFGfvwU2WvWV6_ZECLakicCYSofF0c8iRfeHMt6-vJ05_lPsHarLq6Cu36XUIBQvC9w-DAeUgDRCw=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/03/blog-post_81.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/03/blog-post_81.html
true
8891381760893256154
UTF-8
अन्य अपडेटसहरु केही भेटिएन सबै हेर्नुहोस् विस्तृतमा पढ्नुहोस उत्तर Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy